• 011-662914
  • info@Chandeshwori.coop.np

व्यापार व्यवसाय ऋण

व्यापार व्यवसाय ऋण

Interest Rate: 14%

Features

- आफ्नो व्यापार व्यवसायको क्षमता बद्धि गर्ने लागि लगानी गरीने - साँवाव्याज(किस्ता) भुक्तानी तरीका : मासिक - शुरुको २ महिना व्याजमात्र भुक्तान गर्ने सकिने - यस ऋण लिए बापत संस्था बिकाश कोष शुल्क : १% - बिलम्ब शुल्क : - मासिक किस्ता नाघेमा : २.५% - व्याजको व्याज : ऋणको व्याज सरह - भाखा नाधेमा : ६% थप व्याज लाग्ने छ - नियमित मासिक किस्ता तोकिएको समयमा बुझाएमा पाकेको व्याजमा ५% छुट

व्यापार व्यवसाय ऋण